Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा र विनाशका घटनाबारे गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, अमनचयन र सार्वजनिक सम्पतिको सुरक्षा सुनिश्चित गर्दै उचित निकास दिन सरोकारवालासँग आग्रह गरेको छ। तरुण दलका अध्यक्ष फेस्ट विद्वान गुरुङको नेतृत्वमा जारी विज्ञप्तिमा भदौ २४ गते भएका घटनामा विद्यार्थी, युवाहरू र सुरक्षाकर्मीको मृत्युप्रति दुःख व्यक्त गर्दै भावपूर्ण…