देश/प्रदेश Archives | Page 805 of 1938 | Khabarhub Khabarhub

जुम्लामा सौर्य ऊर्जाले गाउँ नै झिलीमिली

काठमाडौँ- जुम्लाको तिला गाउँपालिका ७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताए । उनले भने, “गाउँ उज्यालो मात्र भएको होइन,…