देश/प्रदेश « Khabarhub

विपद् जोखिम न्यूनीकरणका लागि ‘कचहरी’ सुरू 

राँझा– विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बाँकेमा ‘कचहरी’ सुरू गरिएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइएको समाज सेवा नेपाल संस्थाले जनाएको छ । कारितास नेपाल र सिआरएस नेपालसँगको सहकार्यमा समाज सेवा नेपालले राप्तीसोनारी र…