देश/प्रदेश Archives | Page 934 of 1951 | Khabarhub Khabarhub

माग पुरा नभए आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी

काठमाडौँ– पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । भदौ १ सम्म ढुवानी भाडा वृद्धि नगरिए २…