Live on
Your Voice, Your Power
खोटाङ- जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएको भन्दै बिरामीहरू आइरहेका छन् । जिल्ला अस्पतालको ओपिडीमा आइतबार र बुधबार एक सय ६० जना आएको जिल्ला अस्पताल खोटाङका डा. पुष्कल राईले बताए । अन्य…