Live on
Your Voice, Your Power
काठमाडौँ- पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति क्षेत्रमा भीड लागेको छ । बाँसबारीबाट साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएकी सुशीला गिरी लामो लाइनका कारण बाहिरबाटै दर्शन गरेर फर्कनुपरेको बताउँछिन्। विसं २०७७ र २०७८ का साउन महिनामा कोरोना महामारीका कारण मन्दिर बन्द गरिएकाले…