Live on
Your Voice, Your Power
देउखुरी– माघेसङ्क्रान्ति अर्थात् थारूजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । थारू बस्तीमा खानपिन…