Live on
Your Voice, Your Power
गौर– रौतहट जिल्लाको मौलापुर नगरपालिका-५, पतौरामा छ पुरातात्विक महादेव मन्दिर । बस्तीको बीचमा रहेको उक्त पुरानो मन्दिर आसपासको क्षेत्रका भक्तालुका लागि पुजा गर्ने स्थल हो । स्थानीय स्तरमा चर्चा भए पनि यस मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व बारे राज्य बेखबर थियो । यस ऐतिहासिक धरोहरको महत्व तब मात्र उजागर भयो जब पूर्व मन्त्री एवं सांसद…