धर्म / संस्कृति Archives | Page 144 of 235 | Khabarhub Khabarhub

हरिबोधनी एकादशीमा कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

पर्वत - हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको सङ्ख्यामा भक्तजनको भीड लागेको छ । मोदीखोला र कालीगण्डकी नदीको सङ्गममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, विश्वकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणी, गोपाङघाट, पुर्तिघाट, जैमिनीघाटलगायतका स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा,…