Live on
Your Voice, Your Power
महोत्तरी- मिथिला क्षेत्रमा नवनिर्मित देवी प्रतिमा आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा शारदीय नवरात्र (दशहारा, बडादसैँ) को अवसरमा निर्मित दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले खोस्रेर आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । बेलको भेट्नोले आँखा खोस्रेर उघारेपछि शास्त्रोक्त विधिले प्रतिमाको प्राणप्रतिष्ठा गरेपछि देवी साक्षात अवतरित हुने विश्वास…