Live on
Your Voice, Your Power
हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी आज बिहिबार हरितालिका तीज मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्व अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ । पछिल्लो समयमा व्रत बस्ने तरिकामा…