धर्म / संस्कृति Archives | Page 165 of 254 | Khabarhub Khabarhub

छठ पर्वको तयारी तीव्र, नदी तथा जलाशयहरु सिंगारिँदै

काठमाडौँ- नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले  पोखरी, नदी तथा विभिन्न जलायशहरु  सजाउने काम धामधम गरिरहेका छन् । युवा क्लव तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरूलाई दुल्हीझैँ सिंगारिएको छ । जनकपुरका गंगासागर,…