धर्म / संस्कृति Archives | Page 167 of 234 | Khabarhub Khabarhub

कोरोना कहर : पाथीभरा मन्दिरमा पूजापाठ गर्न रोक

ताप्लेजुङ– प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा भक्तजनहरुका लागि पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ। दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो। पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लागाइने सङ्कट…