Live on
Your Voice, Your Power
ओच्छ्यानमा पल्टने बित्तिकै निन्द्रा पर्दैन, खराब सपना देख्नु हुन्छ वा अचानक ब्युझिने बानी छ ? यदि यी समस्या तपाईको जीवनमा दोहोरिरहेको छ भने यो बेडरूममा भएको वास्तु दोषको उपज हो । वास्तुशास्त्रका जानकारका अनुसार ओच्छ्यान वा बेड मुनि राखिने वस्तु बेडरूमको वास्तु दोष र अन्य कैयौं समस्याका कारक हुनसक्छन् । यस्तोमा ति वस्तुलाई के गर्ने…