Live on
Your Voice, Your Power
काठमाडौँ- सोमवार साँझ नयाँबस्तीकी सकुन्तला बोहरा पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा नाङ्लाभरी फूलमाला लिएर भक्तजनको प्रतीक्षामा थिइन् । ‘ए हजुर फूलमाला लिएर जानुस्’ बाटोमा हिँड्ने कोही देख्नासाथ उनी बोलाइरहेकी थिइन् । मानिसहरु भने नसुनेझैं हिडिरहेका थिए । ‘आज त २ सयभन्दा व्यापार नै भएन’ खल्तीबाट सयका दुई वटा नोट झिक्दै उनले भनिन् । सामान्य दिनमा २…