धर्म / संस्कृति Archives | Page 30 of 193 | Khabarhub Khabarhub

इन्द्रदहमा भक्तजनको घुइँचो

भादगाउँ– भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) मा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ । इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ ।  सोहीअनुसार  बिहीबार राति इन्द्रायणी देवीलाई…