Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल माघ २८ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी ११ तारिख। माघ शुक्ल पक्षको द्वितीया थिति । आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवससमेत परेको छ । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार…