धर्म / संस्कृति Archives | Page 93 of 213 | Khabarhub Khabarhub

गाउँघरमा बज्नै छाडे मालश्री धुन

रामपुर – नेपालीको महान् पर्व दशैँ-तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जायमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ-तिहार सुरु भएको आभास छाउँछ । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दशैँको घटस्थापनादेखि नै गाउँ-गाउँमा पुगेर मालश्री धुन बाउबाजेले बजाउने गरे पनि पछिल्ला वर्षमा यो…