Live on
Your Voice, Your Power
काठमाडौँ- हिन्दू धर्म अनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान् श्रीगणेशको पूजा गरिन्छ । कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको नै पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ । श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरूको मनोकांक्षा…