समाचार Archives | Page 1083 of 6981 | Khabarhub Khabarhub

अमेरिकी जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो 

हवाई– अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । आगलागीबाट सबैभन्दा बढी हवाईको माउ काउन्टी क्षेत्रमा धेरैको मृत्यु भएको हो ।  धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताएका छन् । हवाईका गभर्नरले भनेका छन् कि…