समाचार Archives | Page 1094 of 7422 | Khabarhub Khabarhub

नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।  आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्। उनले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको बताउँदै सम्भव भएसम्मका सबै सहयोग गर्न तयार रहेको बताएका छन् । गएराति…