समाचार Archives | Page 1096 of 7422 | Khabarhub Khabarhub

टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीले दिए बधाइ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली टोलीलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष ओलीले नेपाली क्रिकेट टिमलाई बधाइ दिएका हुन् । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई पराजित गर्दै नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकमा छनोट भएको हो…