समाचार Archives | Page 1103 of 7421 | Khabarhub Khabarhub

कागतीले उचित बजार नपाउँदा किसान चिन्तित 

स्याङ्जा– स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए ।  यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् ।  उत्पादन भएको कागतीले…