समाचार Archives | Page 112 of 7862 | Khabarhub Khabarhub

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक  केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुनेछ । भोलिसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको सङ्गठनात्मक कार्यदिशाबारे धारणा राख्नेछन् । करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत्…