समाचार Archives | Page 1127 of 7419 | Khabarhub Khabarhub

नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु

धनगढी– नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कैलालीको काँडा नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।  डुबेर मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् । कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरूको…