समाचार Archives | Page 1157 of 7415 | Khabarhub Khabarhub

बाढीले बगाएको म्याग्दीको दरखोला जलविद्युत सुचारु 

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा बन्द भएको तीन महिनापछि बिजुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह असार अन्तिम साता बढीले बगाएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलबारदेखि विद्युत् आपूर्ति भएको लमसुङका…