समाचार Archives | Page 1198 of 7408 | Khabarhub Khabarhub

बुटवलमा फोटोनको नयाँ शोरुम सञ्चालनमा

बुटवल- बुटवलमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बुटवल र आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्रालीमार्फत तीन शोरुम नेटवर्क सञ्चलनमा ल्याएको हो । नयाँ शोरुमबाट ग्राहकहरुले सेल्स, सर्विस र पार्ट्सको सम्पूर्ण सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । असोज १९ गते एक…