समाचार Archives | Page 1239 of 7091 | Khabarhub Khabarhub

चार दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला 

कञ्चनपुर– कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एक जना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिएका छन् । स्थानीयले बाख्रा चराउन जाने…