समाचार Archives | Page 1277 of 7408 | Khabarhub Khabarhub

शिक्षा विधेयकलाई अघि बढाउन भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले शिक्षा विधेयकलाई अघि बढाउन सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् । सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकलाई अगाडि बढाउन सभामुखीय भूमिका निर्वाह गर्न बताएका छन् । उनले विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने…