समाचार Archives | Page 1282 of 7409 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

दमौली- राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बीपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बीपी कोइरालाको सालिक अनावरण गरे। सहरी…