समाचार Archives | Page 1286 of 7411 | Khabarhub Khabarhub

निर्माणाधिन भवनको छतबाट खसेर मजदुरको मृत्यु

भक्तपुर- नगरकोटमा निर्मानाधिन एउटा होटेलको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ। निर्माणाधिन होटेल चौतारीको भबनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुवास मगर बिहीबार खसेर घाइते भएका थिए। घाइते भएपछि भक्तपुरको ख्वप अस्पतालमा उपराररत उनी उपचारकै क्रममा शुक्रबार धिनन भएको हो।