समाचार Archives | Page 1376 of 7423 | Khabarhub Khabarhub

महिला टी–२० विश्वकप छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । मलेसियाको बाङ्गीमा आज भएको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग ४८ रनले पराजित भएको हो । पराजित भएसँगै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अपूरो भएको छ । थाइल्यान्डले जितका लागि दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३…