समाचार Archives | Page 1390 of 7424 | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति बिहीबार भारत आउँदै

नयाँदिल्ली– अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि भारत आउँदैछन् । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति बाइडेन भोलि बिहीबार भारत आउन लागेका हुन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने…