समाचार Archives | Page 1414 of 7426 | Khabarhub Khabarhub

एमाले महासचिव पोखरेलसहित २२ जनाको टोली आज चीन जाँदै

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन् । १२ दिने भ्रमणका लागि आज राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली आज राति चीनतर्फ प्रस्थान गर्न…