समाचार Archives | Page 153 of 7421 | Khabarhub Khabarhub

सरकारलाई गल्ती गर्ने छुट छैन, जनताले गुनासो गर्ने ठाउँ दिँदैनौँ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई जनताले औँलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताउँदै जनताले औलो ठड्याउने गरी काम नगर्ने बताएका हुन् । उनले भने- ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै…