समाचार Archives | Page 187 of 7424 | Khabarhub Khabarhub

आर्थिक, सामाजिक परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह 

काठमाडौं - उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्  । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन अझ राम्रो गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई लाग्न आग्रह गरे ।…