समाचार Archives | Page 193 of 7425 | Khabarhub Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं-  अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका वडा नं. ७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने  २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् । माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु, राम्रो सजिलो काम हुन्छ जहाँ मासिक दुई लाख रुपैयाँ तलव सम्म हुन्छ भन्दै प्रलोभनमा पारी …