समाचार Archives | Page 201 of 7426 | Khabarhub Khabarhub

 जम्बो मन्त्रिपरिषदको अपजस लिनबाट पन्छिए जनमतका अध्यक्ष राउत

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश सरकारको मन्त्रिपरिषद विस्तार सम्बन्धमा जिम्मेवारीबाट पन्छिएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मङ्गलबार १५ सदस्यीय रहेको मन्त्रिपरिषदलाई  विस्तार गरि २० सदस्यीय बनाएकोमा सर्वत्र आलोचना हुन थालेपछि जनमत पार्टीका अध्यक्ष राउत उक्त जिम्मेवारी लिनबाट पन्छिएका हुन् । डा. राउतले आज सामाजिक सञ्जालमार्फत मधेशमा गठबन्धनको सरकार रहेको र…