समाचार Archives | Page 206 of 7887 | Khabarhub Khabarhub

सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित भएन : नेता साउद

बाँके- सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् ।  नेपाल प्रेस युनियनले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस–एमाले गठबन्धनको सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका हुन् ।  ‘सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन सकिरहेको छैन,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता…