समाचार Archives | Page 229 of 7885 | Khabarhub Khabarhub

प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि सपथ लिने

काठमाडौं - प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि (बुधबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन्‌ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा बुधबार बिहान साढे ११ बजे राईले सपथ लिने संसद्‌ सचिवालयले जानकारी दिएको छ । राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिव पदमा आज (मङ्गलबार) नियुक्त गरिसकेका छन्‌ । झापाको शिवसताक्षी…