समाचार Archives | Page 2398 of 7111 | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा सभामुखको चुनाव माघ १ गते

सुर्खेत- कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ बजेका लागि तोकेका छन् । उनले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका हुन् । चुनावको मिति…