समाचार Archives | Page 2415 of 7409 | Khabarhub Khabarhub

नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका छन् । प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका हुन् । उनले रङको पर्व होलीले असत्यमाथि सत्यको अवश्यम्भावी विजय हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् । प्रदेश…