समाचार Archives | Page 2424 of 7411 | Khabarhub Khabarhub

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत

दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ ।  तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठका अनुसार यस अवधिमा १३ अर्ब ७५ करोड…