समाचार Archives | Page 2460 of 7416 | Khabarhub Khabarhub

जेलेन्स्कीद्वारा रुसमाथि थप प्रतिबन्धको माग

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै उनले थप प्रतिबन्धको माग गरेका हुन् । देशका पूर्वी र दक्षिणी शहरहरूमा रुसले शनिबार दर्जनौँ आक्रमण गरेपछि जेलेन्स्कीले रुसमाथि थप पश्चिमा प्रतिबन्धको आवश्यकता औँल्याएका हुन् । शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक…