समाचार Archives | Page 2471 of 7419 | Khabarhub Khabarhub

नयाँ राष्ट्रपति चयनका विषयमा बालुवाटारमा जारी बैठकमा ७ दल जम्मा

काठमाडौँ- भावी राष्ट्रपतिको निर्वाचनको विषयमा सहमति खोज्नका लागि बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन् । बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसिकेका बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी ७ दलको बैठक बसेको हो । बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभूत…