समाचार Archives | Page 2527 of 7424 | Khabarhub Khabarhub

पीएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत

पेरिस - बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेको छ। बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेर झिनो अन्तरको जीत निकालेको हो। किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल नै बार्यनले १–० को जीत हासिल गर्न सजिलो भएको हो। फ्रान्सेली लिग वान…