समाचार Archives | Page 2561 of 7428 | Khabarhub Khabarhub

बाँके निकुञ्जमा थालियो घडीयाल गोहीको संरक्षण

बाँके- बाँके राष्ट्रिय निकुञ्जले स‌ंकटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ। निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको संख्या वृद्धि गर्न र प्राकृतिक जीवनचक्रलाई खलबलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेका हो। संरक्षण अभियानअन्तर्गत पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका-१ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा ती घडियाल गोही…