समाचार Archives | Page 258 of 7431 | Khabarhub Khabarhub

जैविक मल उत्पादन गर्न भैँसीपालन

झापा– झापाको बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले जैविक मल उत्पादन गर्न भैँसीपालनको तयारी गरेको छ । जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नुका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ । मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताए । सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल…