समाचार Archives | Page 265 of 7116 | Khabarhub Khabarhub

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिँदै

इलाम– आगामी वैशाख १५ गते हुने इलाम– २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ । उम्मेदवारले नाम फिर्ता लिने समय बिहान नौदेखि एक बजेसम्मलाई तोकिएको छ । एकदेखि तीन बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । यस्तै, उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने समय तीनदेखि…