समाचार Archives | Page 263 of 7008 | Khabarhub Khabarhub

जसपा बैठक निष्कर्षविहीन, उपेन्द्र पुगे बालुवाटार

काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ । ‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही समय ‘पर्ख र…